Posted by: Rahuldai March 11, 2007
कबिता-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
झान्क्री जी, तपाईंको भाव मा तपाईं कै लेखन सही रहेछ, मैले अर्कै प्रसङ्ग मा थपेको हुं । जे होस्, तपाईं को भाव र लेखन पनि बेजोड को छ भन्ने आभस् भो । सुझाउँदै जानुस्, हामीलाई बाटो देखाउने तपाईंहरु नै हुनु हुन्छ ।
Read Full Discussion Thread for this article