Posted by: Rahuldai March 11, 2007
Buddha ra Sita Madheshko, Sagarmatha Sherpa ani himali bhegko, Pahad ma basne Khas haruko ke?
Login in to Rate this Post:     0       ?        
कर्ण भैया, जथाभाबी अन लेख्नुस्, अलिकति मधिसे प्रती भएको सहनुभुती पनि जाने छ । कसरी बुद्ध मधेसको भयो? मधेश भन्ने नाम कहिले देखि भयो र बुद्ध कहिले जन्मे? बुद्ध र संसार भरिको बुद्ध धर्मालम्बिहरुको साझा हो । सीता हिन्दु हरुको आदर्श नारी हुन्। दहेज मा नारि जल्ने जलाउने मधेश को हुन सक्दैन। तिमीहरु जस्तो देशद्रोहिको न सीता हुन्छ न बुद्ध । सगरमाथा पनि नेपाल को, लुम्बिनी पनि नेपाल को, जानकी मन्दिर पनि नेपाल को, मधेश को के छ? नक्कली सर्टिफिकेट को चाङ बाहेक के छ?
Read Full Discussion Thread for this article