Posted by: Rahuldai March 11, 2007
कबिता-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
झान्क्री जी र ज्वाइसाप दुबै लाई मुरी मुरी धन्यवाद । मेरो मनको भावलाई राम्रो सङ्ग टिप्नु भयो। तपाईंहरु दुबैको सुन्दर रचना लाई अझ म यसो मन पराउछु । अर्कैको अङालोमा सुत्नेहरु निदाएकैछन "पानी"रुने मायाको भने जात बद्लिएन
Read Full Discussion Thread for this article