Posted by: pire March 11, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
कर्णब्रो, हाहाहाहाहा। मिथिलाकाहरुले लडेर खाने भए उहिले बंगालको मुसलमान सँग लडेर तिरहुत राज्य जोगाउदाहुन। त्यो पनि नभए पाल्पाली राजाहरु सँग लडेर आफ्नो राज्य जोगाउदाहुन। त्यो पनि नभए गोर्खालीहरु सँग लड्दा हुन। कहिले कोहि सँग लडेको हुति छ र, ब्रदर? अहिलेपनि धेरै जसो हरुको धाक भन्दा धक्कु ठुलो, हिड्न लाग्यो खुट्टा लुलो हो। तिमी मिथिलाको केटा हरुले गर्न सक्ने भनेको नक्कली सर्टिफिकेट किनेर 'मलाई ज्वाईँ बनाउनुस' भन्ने बोर्ड लगाएर पशु जस्तै बिक्ने मात्र हो। अनि इण्डियाको केटिहरुलाई त्यसरी बिहे गरेर ल्यायो, दाइजो माग्यामाग्यै गर्‍यो, र नपुगेपछि मारिदियो। एउटा कमजोर आईमाईलाई मार्या जस्तो सजिलो काँ हुन्छ र पहाडियालाई धपाउन। ट्राई गरेर हेरे हुन्छ। आजसम्म तिम्रो दुइ बिद्रोहि ग्रुपले मारेको पनि मधेसीलाई नै धेरै छ। पहाडियालाई त छुने आँट पनि गर्न सक्दैन। के मायाले नगरेको हो र? नसकेर। अमेरिकामा बसेर 'मार्छु तिमिहरुलाई' भन्ने धम्की दिदैमा 'क्रान्ती' हुने भए त के थियो र। बरु एउटा बुद्धि सिकाउछु, स्वतन्त्र राज्य त तिमीहरु कहिले हुन सक्दैनौ, नि तिम्रा पुर्खा भाथे, न तिमीहरु। बरु इण्डियालाई ज्युज्यु गरेर कतै उनीहरुको भाग बनाईपाम भनेर निवेदन दिने कि? हलीले मालिक फेरेको जस्तो? (मैले यो सबैभनेको तिमिले पहाडिया भगाउने भनेको को बिरोधमा हो। सोझासाझा प्रजातान्त्रीक र मिलनसार मिथिलाबासीहरुको बिरोधमा मेरो केहि छैन। अरु तराईकाले त यो मधेसी आन्दोलनलाई साथ दिन छोडिसके, BTW)
Read Full Discussion Thread for this article