Posted by: nepalean March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ल है सबैलाइ आइतबारे नमस्ते । हो त २ बर्ष पनि पुगेको छैन , चौतारीले स्वर्ण महोत्शब मनाउने बेला भएछ । तर किन हो २-४ दिन चौतारीमा मान्छे हरु पातलो पातलो पो देख्छु ? ल है आउदै गरम, माया लाउदै गरम । जय नेपाल @#*&#%@!&
Read Full Discussion Thread for this article