Posted by: Mitra 2 March 11, 2007
Earthquake
Login in to Rate this Post:     0       ?        
. सुन सुन दाजुभाई हो म केहि भन्छु ९० सालको भुकम्पको सवाई कहन्छु मनमा भजि हरि एकचित्त गरी सबले सुनिरहु । पौस गयो माघ लाग्यो २ गतेको मिति नक्षत्र पूर्वखाडा औसिको है तिथि वेलुकाको २ बजे फेरि सांझ पहरा लागि गयो कम्पिन जमिन थरहर डगमग गरेर । कोई भन्थे मेरो मेरो भर्थे अन्न धान सातै दीप कम्पिदा बिर्से तिनले ज्ञान अड्डा र अमालमा गर्थे कच्चहरि लाग्यो घोर कलि भयो ढलिमलि डगमग गरेर । ९० सालको भुईचालो सम्झिदै मेरो ९० वर्षिय हजुरबा बाट आजै प्राप्त आंसिक श्लोकहरु।
Read Full Discussion Thread for this article