Posted by: Juggy March 11, 2007
Login in to Rate this Post:
0
?
true very turu!!
Hey Audrey,
तपाईको नाम कुनै सुप्रसिद्ध लेखकको जस्तो लाग्छ!! यो नाम लिनु पछाडि कुनै बिशेस कारण छ कि, सप्रसङ्ग व्याख्या गर्दिनु भए मेरो ह्दय तरङ्गित भै धेरै नै आभारी हुने थियो!! :P
Fan,
Juggiekins..:D
TPBM is Audrey and will answer to me now!!.:)