Posted by: chinde March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
जदौ है आइतबार को सबैजनालाई जिन्दगिको के भर छर, जिन्दगिको के भर छर । हासौ खेलौ पातली दुईदिन बाचुन्जेल ।। पुर्ण बिराम लगाउ कि जस्तो छ निन्द्रा पनि लागि सक्यो आज हाटा गरौकी जस्तो छ
Read Full Discussion Thread for this article