Posted by: Rahuldai March 11, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबैलाई । मन्तयक ला? मिस्, ज्वाइ साप्, झिल्के, बिबस्, अनि गोतामे को दर्शन पाइयो, तारेमाम्! झिल्के ब्रो, मूड लाई खराब गर्ने होइन, मूड्लाई गूड बनाउनु पर्छ । चरेश खानु तर हरेश न खानु । सुख दुख जीवन हो, त्यो भएन भने त अमृकन जस्तो रोबोट् पो हुन्छ गाँठे। जीवनलाइ जीवन् सरि बाच्नु पर्छ। चिलिम् तान्ने कि? गोतामे गुरुले पोखराबाट रमाइलो खोक्स दिनु भो । नेपाल को हाल बेहाल भएको सम्चार दिनी भयो, धन्यवाद । रुघा चाँडो बिसेक भएस् । नेताहरुको सदबुद्धी आओस् भनेर पशुपतिमा गएर मिनरल वाटर चढाएर कामना गर्नु, अनि गौशाला को म:म: पर्साल गर्नु । मिस् को प्रस्ताब मनासिब्। पूर्ण समर्थन्।
Read Full Discussion Thread for this article