Posted by: MR_TRUTH March 11, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
अचम्म को कुरा के छ भने तराईबासी ले पाहाडिलाइ नै निर्वाचित गरेर बिश्वास गरेका अनि त्यहि निर्वाचित नेता हरुको पकड्मा ति तराईबासी नभएका । कसरी जितेर आए यिनिहरु? कतै ति भोजहरुको नशा उतरिएका हुन कि? निर्वाचित भन्नु नै जनास्था होइन र? राजालाइ अचानो बनाउनु भन्दा पहिला यो जन् जाति आन्दोलन को एउटा कारण त्यो जाठो ४० सिट पनि बाकी अन्य रेप्रेजेन्ट् नभएका नेपालीहरुलाइ समाबेश गर्ने भनिएकोमा यि सात दलले आफ्नै भाइ भतिजा लाइ नै भर्नु पनि हो। अब किन हुन देओस सम्बिधान सभा? बिस्वास् नै गर्दैनन् । जन आन्दोलन् १ मा त गु खाए खाए, अब २ मा पनि खान तयार ! Mr. Karna bhaiya, Don't even try to start hate speech here, your problem is not pahade people but government. Show something that ur worth discussing.If you are emotionally attached to india we can't do so much about it. But there is nothing wrong to be a "ghar jwaii" . it's normal now a days and good option for you. peace
Read Full Discussion Thread for this article