Posted by: sajhabusaima March 11, 2007
Khairahani Secondary School, Khairahani Chitwan
Login in to Rate this Post:     0       ?        
हाइ नानु , मैले माने तापाइ लाइ , सोच्न पनी गार्हो नै भएको थियो। अनि त्यति सम्म त सोचेको थएन पनि सायद । जे भए पनि म तपाइ को घर अगाडि बाट हजारौ पटक यात्रा गरेको छु र तपाइ का साथि हरु धेरै नै मा चिन्छु र लाग्छ कमल भन्डारि पनि तपाइ कै ब्याच को हुनु पर्छ (मिल छ, पर्सा मा )।
Read Full Discussion Thread for this article