Posted by: jay_janmabhumi March 11, 2007
फेरी मधेशकै कुरा
Login in to Rate this Post:     0       ?        
आजकल मधेशको कुराले सारा नेपाल तातेको छ । कहिले शान्तिपूर्ण जुलुस् त कहिले हतियार उठाउने धम्की । मागहरु त जायज हुन् । तर मैले नबुझेको एउटा कुरो, के गृह मन्त्री ले राजिनामा दिदा बित्तिकै उनिहरुको समस्या सल्टिन्छ त? लौन मलाई कुरो बुझाईदिनुस्
Read Full Discussion Thread for this article