Posted by: pire March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
मेरो $0.02 पर्ने बिचारमा नेपे ब्रो को कुरो सहि हो। यो फोरम भनाउदोको सप्पोर्ट सुक्को छैन तराईबासीको माझ। यिनीहरुले बन्द भन्दै हिड्याँ कारणै त्यहि हो। आमसभा भन्यो भने एक त मान्छे आउंदैनन, अर्को बक्ता जति जम्मै मण्डलेहरु, अनि त सबैको अगाडि नाँगिने भइयो। त्यहि भएर लुकेर ढुँगा हान्ने, एक दुइ ठाममा पहाडियालाई भाला तरबारले हान्ने (मुख्य नेपालगञ्जमा)गर्‍या छन, यसो एक दुइ फोरम भनेर हिड्ने सोर्‍हबर्षे केटाकेटि मरे शहिद भन्दै आन्दोलन गरम्ला भन्ने आशा छ यिनका नेताहरुलाई। मलाई त अब त्यो नेपालगञ्जको विडियो प्रति नै शंका लाग्या छ, मधेसीले हानेको नदेखाएर, पुलिसको कता हाँसेको कता जोडेर बनाको पनि हुन सक्छ। पहिला त म पनि त्यहाँ अन्याय भएकै हो भन्ने मान्छे हुँ, तर अब चाहि शंका लाग्दैछ। कर्णब्रो, तिमी त्यो सद्भावनाको (मण्डल खेमाको) अध्यक्षको नेतादार त हैन, के कर्ण भन्थ्यो त्यो पनि। हिजो सम्म खुब ज्ञानेन्द्रको गिता गाउदै हिड्थ्यो सोमहरु, अहिले बहुदल आएको पचेको छैन। एक ब्यक्ति,एक भोट, प्रजातन्त्र, हाम्रो नारा त्यहि हो। शुरुमा अलिअलि मधेस पछडि पर्‍या भए हेल्प पनि गर्नुपर्छ। तर मधेसबाट यो प्रजातन्त्र बिरोधिहरुलाई सखाप चाहि पार्नु पर्‍यो। नेपालको सच्चा मधेसीहरु स्मार्ट बुद्धि भएको हुन्छन, तर टू मेनि बिहारीहरु आएर यहाँको पोलिटिक्स बिगार्न लागे। दुख त मधेसकै जनतालाई हुने हो, अब उनैको बुद्धि पलाए त हुन्थ्यो।
Read Full Discussion Thread for this article