Posted by: Nepe March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
स्वतन्त्रता र न्यायको पथमा टेकिसकेको आजको नेपाललाई न त अहंकारी पहाडियाले प्रतिनिधित्व गर्छ न त निराशावादी मधेसीले । अहंकारी पहाडिया र विखण्डनवादी मधेसीलाई उनीहरुको आफ्नै समुदायले आगामी चुनावमा लात खाँदेर राजनैतिक रछानमा फालिदिनेछन् । परम्परागत सामन्ती र एकात्मक राज्यलाई कायम राख्न चाहने पहाडिया र मुलुकलाई विखण्डन गराउन चाहने मधेसीहरुले आफ्नो समुदायमा आफ्नो हैसियत थाहा पाउने दिन धेरै टाढा छैन । त्यतिन्जेल "केटाकेटीहरुले मट्याङ्ग्राको सत्यानाश" गर्ने भए । कुरा त्यत्ति हो ।
Read Full Discussion Thread for this article