Posted by: vivasg March 10, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्कार है सबैलाइ शनिबारको! कसैको पेवा नवनी तिमी भयौ साझा बिश्वभरका नेपालीहरुको मन मुटु माझ । दु ख बेसाउन ठाउँ दिन्छौ तिमी हिजो, भोली अनि आज जसले नङाउन खोजे पनि तिमी नमान कत्ती पनि लाज । चिलिम -प्यालाको साथमा सेकुवा र म म को साझ् सधैं भरि छौ तिमी सबैमा गरी अजम्ब -रि राज ।
Read Full Discussion Thread for this article