Posted by: Rahuldai March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
कर्ण भैया । हामीले नि हेरी रहेछु । शान्तिपूर्ण आन्दोलन को स्वरुप । भाला तलवार सहित को । पत्रकार भक्कुरेर आन्दोलन गरेको देखियो । नेपाल टुक्र्याउने कुनै शक्ती को दुस्साहस् सफल हुँदैन । बिदेश् मा बसेर अनर्गल् प्रचार् गर्न बन्द गर। भाला तलवार् लिएर् आन्दोलन् मा जाउ र देश् टुक्र्याउने खेल् मा तेल् हाल्न जाउ। हामी पनि हेरौला, हाम्रो हातमा पनि दहि जमेको छैन।
Read Full Discussion Thread for this article