Posted by: Rahuldai March 10, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
दादा गिरी देखाएको हो कि क्या हो दादा? चौतारीको संरक्षक जिम्माल बाको नामो निशान छैन, पत्ता साफ? अनि आफु चाही जिम्मेवारिबाट भाग्ने? पोलुतिउस् हो कि क्या हो? जे होस् राम्रो कार्यक्रम बनाएछौ। संशोधन पनि निकाल्नु पर्ला। दुइ तिहाइ चाहिदैन क्या र? सबै लाई तारेमाम्, मन्तयक ला?
Read Full Discussion Thread for this article