Posted by: Dada_Giri March 10, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
डेढ वर्षमै स्वर्ण जयन्ती मनाउन सफल साझाको चौपारीको ५०सौँ स्वर्ण जयन्तीमा बिश्वभरका सम्पुर्ण गाम्लेहरुलाई उपस्थितिका लागि हार्दिक अनूरोध गरिन्छ। समय:--- स्थान:--- संयोजिका मास्टर्नी नानी सह-सयोंजक चित्र बहादुर मूखिया प्राबिधिक सहयोगी गालब सल्लाहाकार नेपे खड्का, पुन्टे जगं शाही, राहुल ताम्राकार निर्देशक: नमे बराल पट कथा: भउते, कुम्ले सञ्चालन: तितौरी, ठुली हाइकु: गोतामे ध्वनी संयोजन: सान्कान्छा, मिस्टे स्वागत: पिरती, हुत्तेरिका चुटकिला: राता मकै, ग्वाँचे, भट्टे, ज्वाईँ साप भव्यताका साथ सम्पन्न हुँदैछ। सपरिवार अवस्य पाल्नुहोला। चौपारी ! हामी सबैको दौँतरी !!
Read Full Discussion Thread for this article