Posted by: Rahuldai March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
हुन त नेपे ब्रो र पिरे ब्रो को तर्क र बिद्वतता माथि मैल कमेन्ट गर्न न सुहाउने हो । तै पनि तपाईंहरुको आलेख पढेर दिल खुश छ मेरो । मतलब मेरो भाव पनि त्यही हो । हेर्दै जानुस्, अब त्यो आन्दोलन ""टाँय टाँय फिस्" हुने छ र उपेन्द्र यादब् जस्ता बिभिषण् र तिनका पछाडि लाग्ने लङ्गुर् बांदर् हरु मिट्टिमा मिल्ने छ। अरे, फोकट् मे २-४ सीट् संसद् दिन तयार् थ्यो सरकार्, गृह मन्त्रीको राजीनामा मै अल्झ्यो। अब कहिलेइ सांसद् हुन नपाउने भयो बिचरा। अर्को कुरा नि ब्रो, उपेन्द्र यादब् र अशोक् शिंघल अनि भरत् केशरि सिंह् ले एकै मन्चबाट् हिन्दु राजा जोगाउन अपील गरेको तथ्य संयोग मात्र होला र? अनि सत्य हो भने, पशुपति मा ज्ञानेलाई ढुङ्गा बृष्टि को स्वागत् गर्दा, त्यो साइत् भन्दा १ घण्टा नै अगाडि नैपशुपतिमा राजा माथि ढुङ्गा प्रहार भनेर नेपाली भाषाको भारतीय टिभी च्यानल ले देखाएकोथ्यो रे । यो सत्य हो भने यो अराजाकताको स्रोत अन्त खोज्नै जानु पर्दैन ।
Read Full Discussion Thread for this article