Posted by: pire March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
कर्नब्रो, बेवकूफ त तिमि छौ, दार्जिलिङका मान्छेले गोर्खाल्याण्डको लागि लडेको बिर्स्यौ? सिक्किम त अस्ति सम्म स्वतन्त्र थियो, त्यहाँ आजसम्म मान्छेले आफुलाई इण्डियन भन्दैनन। मिथिलाञ्चल कहिले स्वतन्त्र थियो? राजा रामको पालामा? त्यो बेलाको कुरो गर्ने भए हजारौं राज्य थिए भारतमा। btw, I can't read your comments. Way too difficult to read.
Read Full Discussion Thread for this article