Posted by: chanaa_tarkaari March 10, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु !! मन्तयेक ला? गर्मि नि लाओ के रे, अब त घडिआ सुइ नि एउ घन्टै अगाडि सर्ने रे, लु मार्यो, बिहान चाँडो उठ्न भनेसि साह्रै अल्सि लाग्छ हो मलाइ त । अनि भातभान्सा भो त गाम्लेहरुको? आफु त आज सुख्खा रोटि दापियो के रे । लु यस्स कसैले कबिता सबिता गजल सजल सुनाइद्याओ न ।
Read Full Discussion Thread for this article