Posted by: caramba March 10, 2007
के गर्छन होला त राजा दरबारमा बसेर?
Login in to Rate this Post:     0       ?        
साला ज्ञाने चोर, दरवारमा बसेर अर्को षडयन्त्रको तानाबाना बुन्दै होल । फेरी अर्को कु को सपना देख्दै होला । कस्ले पठाउने कुटो कोदालो गर्न र ट्वाइलेट सफा गर्न। कति मज्जा आउथ्यो होला , ज्ञाने लाइ नारायण हिटी बाट बाहिर निकालेर लखेट्न पाए । म चै भेटे चोर ज्ञाने लाइ दर्बार देखि लखटेर थानकोट कटाउथे । अनि नारयणि को चौर मा बसेर बदाम खादा कति मज्जा आउथ्यो होला । तर खोइ .... यो पनि गणतन्त्र जसै सपनै हुने भो ।
Read Full Discussion Thread for this article