Posted by: miss_ me March 10, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
:) खै त अरु गाम्मा जादा झगडा अरेको देखेकिम के रे मुइले त तेइ भ'र भुन्या हो चतुरे। अब म झन का'ट बाझ्ने कुरो मा सहमत हुदिहुम र भन्या । कइलेकाइ मुन नपर्ने कुरो सहन अर्न नसके'सि बेला बेलाबखत छुच्चो रुप नि देखाम्न बाध्य हुनुपर्ने रे'छ त्यत्ति हो त्यो त कुरो अर्या नि पुल्टिक को । विशुद्द छलफलगर्दा त झन राउरो नै हुदो हो के रे अनी ग्वांचेभाइ नमस्ते अरे है त मुइले नि । ह्या हसाउने मुन्छे बेपत्ता भ'सि क्यार्नु त बरै।हाम्रो देशको पुल्टिक हँसाउने हैन रुवाउने खाल को छ। देशको हालत संझिदा दिक्क लागेर आउछ हामी त बाहिर बसेर यसो गरे उस्ले यसो गरे यस्ले भनेर कुरो गर्दैमा समय बितिहाल्छ तर जो हाम्रा आफ्नाहरुले( म अलिक स्वार्थी नि छुम के हुनत पिडा सारा नेपालीको हो ) भोगिरहेको छन त्यो परिस्थिति संझिदा मुटु नदुख्ने नि कोहि होला र? मात्र विचारको फरक हो पिरेको लेख्ने तरिका निकै हाँसो उठ्दो रमाइलो लाग्छ के मलै । तेइभ'र भन्या नि। चौतारियाँ आम्दा'रि म चै कुनै कुनै निकहरुको पोस्टिङ नि नबिराइ हेर्नु गर्छु के । त्यस्मा एउटा पिरे(pire....but.. don't know who is he) , देख्ने बित्तिकै अरु गाम तिर नि हाम्फाल्छु के सुरुदेखि अन्त्य सम्म निकै हँसाउने हुन्छ।:) हत्तेरिका भोलिब्यानै हुनलै सक्यो शुभरात्री नभन्दै :)
Read Full Discussion Thread for this article