Posted by: miss_ me March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
लौ नमस्ते अरे है मुइले नि । लौ न का'ट गेस पेपर मात्रैहोला नि चतुरे( chana tarakari) चिट बनौनलै कापि हो कि के जाति नि किन्नुछ भनेर झगडा अरिराथ्यो के रे नेप्चे। अब फूपुलै के था चिट भुनेओ के हो । चिट नि गर्ने सक्ने भ'च छोरो भूनेर फुरुंग हुदै फुपूले म सअ २ रुप्पे माएर लानु भओ के रे । मैले नि छोरीओखुत्रुक्याँ सङालेओ पैसो निकालेर दे ।:P सुन त माष्टर्नीनानी त्यो के जाति परिक्ष्याँ बेला चिट नि माजाआले गर्यो नि नेप्चेले भन्दै हुनुनत्यो के रे फुपूले पधेराँ पानी भर्न ग 'बेला । पास मात्रै हुन्न इस्कालर(Scholarship) पा'र अउरिकाँ नै जान सक्ने अरि गतिलो अरेओछ रे नेप्चेभाइले :) म नि दंग जो परे के रे भाइले अउरिका ग'र अउरिकन सारी ल्याइदिने भओ भुनेर।। त्यो इण्डियान कुर्ता इण्डियान सारी मात्रै लाउनु पर्ने जइले नि । अर्को वर्ष तिजाँ बेला अउरिकन सारी ला'र छमछम्ति नाच्न पाम्ने भे' भुनेर म नि फुरुंग जो भा'किछुम के रे । अनिखेरि त्यो के जाति नाँउ अरेको पुलटिक(politics) अर्न थाल्यो भुनेत हाम्रो चौतारियाँ पुनि सात दल आठ दल ,मधिसे पाहाडे सप्पै जो भेला होलान के रे । अरु गाम्माँ अस्तो भकुरा भकुर अनिखेरि त्यो के जाती नाराजलुस सप्पै जो होला के रे । रमैले हुने भो । अनि पिरो मान्छे नि यहा आइदे'र हँसाउन थाले भुने चै हास्न लै अरु गाम्मा जान नपर्ला अस्तो मानिचु . हरिशरणम!!
Read Full Discussion Thread for this article