Posted by: Rahuldai March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मन्तयका ला? चिलिम तानेर हाजिर । ह्यारी यतै छ कि पुरस्कार खोज्न हिंडे छ? आगो ताप्नु मुढोको कुरा सुन्नु बुढोको। सुन्नु त पर्छ गाँठे, यो बुढोले भाषण् दिएको नि। कति सुन्ने गिर्जा, माकुने, बामे, ज्ञाने को भाषण कसो?
Read Full Discussion Thread for this article