Posted by: lali_gurans March 9, 2007
Login in to Rate this Post:
0
?
Hi, this is the song I used to play, but it's been long I haven't got the chance to touch the guitar so there are mistakes try to tune it, if you like....
D Em
तिमीले भनेका सारा देव छोएर
Am C D
म किरिया खान कहाँ सक्छु र
E Em C
यदि मान्छौ भने म तिम्रै देव भनेर
D C D Em
म त खाइ दिन्छु कसम आफैलाई भाकेर
Em D
तारालाई साक्षी रखेर वाचा नै कहिले गरेथे
Em
पानीमा औंला चोपेर सन्धीनै कहिले गरेथे
C D
अनि बाध्यताको के कुरा पाप धर्मको के कुरा
D Em E Em C D Em
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथे
केही बेर तिमी हाँसीदिदा हाँसे थे म धेरै बेर
धेरै बेर तिमी रोइ दिदा रोए थे म केही बेर
अनि पौरषता को के कुरा, च्ंऔडा छाति को के कुरा
सुखमा हांस भन्छौ भने दुखमा कहिले रोएथें