Posted by: Rahuldai March 9, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
मैले कुरो न बुझेको चाँही, मधिसे मित्रहरु को त्यत्रो खाइलाग्दो माग हुँदा हुँदै पहिलो र अन्तिम माग चाँही गृह मन्त्री कृष्ण सिटौला को राजीनामा रे ? के सोझा सिधा मधिसेलाई लाठी भाला बोकाएको गृह मन्त्रीको राजीनामा माग्न लाई हो ? कृष्ण सिटौला लाई तिमीहरु मधिसेले नै भोट दिएर जिताएका होइनौ ? झापा के पहाड मा पर्छ ? के त्यहाँ सद्भावना पार्टिका कुनै मधिसे उम्मेदबार थिएन ? यस्ता स्तरहीन र तुच्छ कुरा गर्छौ र मधिसेलाई अरु ले हेप्छन । तिमीहरुका जायज माग पनि नाजयज भएर जान्छ । आफु असफल भएको झोंक अरु मा थोप्ने मुर्ख्याईं मात्र हो त्यो आन्दोलन । अलिकति भएको सहानुभूती पनि गयो आज देखि । अर्को कुरा, लोक सेवा आयोग मा लिइने कुनै पनि प्राबिधिक परिक्षा र तह बढुवा को परिक्षामा नेपाली मा लेख्नु पर्छ भन्ने छैन । न नेपाली छुट्टै पेपर हुन्छ । अनि मधिसे पास् न भएको बाहुन ले गर्दा भन्ने मधिसे मित्र ? बिदेशिले नेपाली सिक्छन्, सिक्नु हुने, नेपाली भएर नेपाली सिक्न के ले रोक्यो ? अलिकति आत्म बिदेशी मिसावट भएर हो कि ? म पनि नेपाली भाषी होइन, मैले नि सिकेको हुं स्कूल मा । हिन्दी तराई को भाषा कहिलेइ थिएन र होइन पनि । हिन्दी चहि मज्जाले सिक्ने, नेपाली चहि नाइ? मेरो मातृ भाषा त अझ नेपाली संग् ठ्याम्मै मेल खादै न। भोजपुरि, अबधि , मैथलि र हिन्दि त धेर् थोर् नेपाली सित् मिल्दछ। प्रतिशतमा भाग चाहियो रे अझ? ज्ञानेका कठपुतलीहरु हो, ज्ञाने ले राज गर्दा एक् शब्द बोल्यौ? शाह् राणा हरु हाम्रो देशमा कति प्रतिशत् छन्। अझ कति जना छन् भनेर कहिलेइ सोध्यौ ? त्यो तानाशआह शाहय भयो तिमीहरुलाई ? चुनाव जित र शासन गर । लोकतन्त्रमा बिश्वाश भएको भए । तराईबाट पहाडेको जमानत जब्त गराइ देउ, अनि मान्छु मधिसे को ताकत ? जातीको नाम मा देश टुक्र्याउने बिदेशी चाल अनि ज्ञानेको माल मा रमाउने जन्तुहरु हो, यस्तै रह्यो भने तिमीहरु को चाल्, न हाँसक्ओ चाल न कुखुराको चाल हुने छ ।
Read Full Discussion Thread for this article