Posted by: Nepe March 9, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
मिसनानीको छनोटहरु मलाई सधैं प्रिय लाग्छन । हुन त कहिलेकाहीको छनोटमा पिष्टोक्ति (clichés) पनि परेको देख्छु । तर तीनमा समेत आडम्बर नभएर मेरो कल्पनाकी करुणामयी, न्यायप्रेमी, प्रगतिवादी मिसनानीको स्वच्छ हृदय उत्रेको देख्छु । Nepe
Read Full Discussion Thread for this article