Posted by: saan_dai March 9, 2007
chitthi lekhe tarika
Login in to Rate this Post:     0       ?        
मेरी प्यारि कान्छि / ठुलि / सानि (kun chori ho tyahi anusar sambodhan) आज किन हो किन तिम्रो धेरै याद आएकोले तिमिलाइ चिठि लेख्दै छु , आजकाल त चिठि नलेखेको पनि धेरै भयो, इमेल ले गर्दा बानि नै छैन । मलाइ त जहिले पनि तिम्रो नै याद आउछ, काममा, स्कुलमा जहिले पनि तिमि लाइनै सम्झिरहेको हुन्छु, सनिबार काहिले आउला र तिमि सँग फोनमा कुरा गरुला जस्तो हुन्छ, अनि तिम्रो पढाइ कस्तो हुदै छ , राम्रो सँग पढ्नु, सके सम्म म यो समरको छुट्टिमा आउछु, तिमि त त्यहा परिवार सँग बसेकोले रमाइलै छ होला , म त यहा एक्लै छु , अनि स्कुल ( office whatever suitable for you )बाट आएपछि तिम्रो मेल काति खेर आउछ भनेर बसि राख्छु, जे होस मेहेनतको फल मिठो हुन्छ भन्छन् ,छिटै पढाइ सकेर जागिर खाएर तिमि सँग बिहे गर्ने सुन्दर लक्ष्यको प्राप्तिको आशामा छु , छिटै त्यो दिन आउने छ। अनि मेरि मायालु के गरेर बस्छ्यउ तिमि, ? काममा पनि धेरै दु:ख नगरे, म छ दै छु नि । राम्रो सँग बसे, म शनिबार फोन गर्छु, अर्को महिना मेरो साथि नेपाल आउदै छ , उ सँग केहि सामान पठाउछु, ल त कान्छि / ठुलि / सानि आजलाइ यत्ति नै तिम्रो धेरै माया गर्ने भुन्टे
Read Full Discussion Thread for this article