Posted by: Birkhe_Maila March 9, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
उन्का सम्झनाका थलीमा धराप चिताएं ! मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं ! ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं ! शिरीष गुरु! सरस्वती नै बसेको बेलामा फुरेको जस्तो छ प्रभु! अति अति नै गजब!!!! एक पटक फेरि गुन्गुनाएँ- ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं ! क्या बात!!
Read Full Discussion Thread for this article