Posted by: hetterika!! March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु!! आज ब्यानै बरु एक हुल मान्छेहरु आएर गएचन। ग्वाँचे सोल्टी पनि आएच, खै मैले हिजो भन्या कुरो सुन्या हो की हैन। शुक्रबार लाओ नि त, पुरस्कार को बेबस्ता गर्नु पर्नी :) चित्रे त ठुलीको घाम ताप्दै बदाम खाने पिलान रच, हाम्लाई त के देलान र :P हाम्रा तिर त घाम साम पनि ला छैन, ब्यान ब्यानै देखी आकाशाँ देउताहर्को झगडा भा जस्तो बड्याङ र बुडुङ सुनिन्च, डराईमर्दो! खै के हन्ने हो, कल्लाई हन्ने हो? जल्लाई हनेनी केई हुने हैन। :D:D
Read Full Discussion Thread for this article