Posted by: world_map March 9, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
चौतारी अचेल किन भो यत्तिको सुनसान? बनाउनु पर्यो यसलाई हामी विचार प्रधान गाम्लेहरू सुस्ताउन थाले लाग्यो कि थकाइ? प्रस्तुत गरौं आफ्नो सिर्जना सबले धक फुकाई। ठूलु, के छ हालखबर तिम्रो? तिमी र म बदाम खाँदै घाम तापौं, हुन्न? ;)
Read Full Discussion Thread for this article