Posted by: sajhabusaima March 9, 2007
Khairahani Secondary School, Khairahani Chitwan
Login in to Rate this Post:     0       ?        
हाइ नानु, बेब साइट को कुरा कन्फर्म भएको छ तर नाम के राख्ने भन्ने छ । मैले साथि हरु सँग त्यो बारे मा छलफल गर्न त भ्याएको छैन तर www.kss.edu.np । यो कस्तो हुन्छ ? अनि कन्टेन्ट के राख्दा राम्रो होला ? काँहा बाट जुटाउने हो ? फेरि जो सँग यो कुरा कन्फर्म भएको छ उसलाइ यो हप्ता भरि मा बुझाउने कुरा भएको छ के के चाहिन्छ बेब पेज मा अनि 'फोटो नेपाल मा चितवन वाट काठमान्डौ लगिदिने ब्यबस्था कसले मिलाइदिन्छ किनकि सबै स्कान गर्नु पर्ने छ चितवन मै। तपाइ को यसमा सहयो को अपेक्षा गर्दछु ।
Read Full Discussion Thread for this article