Posted by: Hi_nanu March 9, 2007
Login in to Rate this Post:
0
?
sajhabusaima ,सबैभन्दा पहिले तपाइँलाइ धेरै धेरै धन्यवाद यो धगो सुरु गरेर पुराना मित्र हरुको भेटघाट को वातावरण बनाइ दिनु भएकोमा।जिवनमा कहिले नबिर्सने क्षणहरु बिताइयो जहाँ।जिन्दगिका ति अलमोल क्षणहरुको बारेमा यो धागोमा बिस्तारै लेख्दै जाउँला।अहिले लाइ धेरै पुराना साथिहरु यो धागोमा भेट हुने आशाका साथ अहिले बिट मार्छु।
It was simply great and beautiful moments of my life there in my loving school.I wish I could go back to that phase again.