Posted by: sajhabusaima March 9, 2007
Khairahani Secondary School, Khairahani Chitwan
Login in to Rate this Post:     0       ?        
नमस्ते सम्पुर्ण दाजु,दिदि, लगायत भाइ बहिनि मा म एउटा खैरहनि बिध्यालय को तपाइ जस्तै शुभेक्षुक को हैसियत ले ।हुन त मैले यो धागो लाइ लम्बाएर खैरहनि बिध्यालय लाइ केहि दिन सकिएला नसिएला त्यो त हेर्न बाँकि नै छ । तर यो कुरा चाँहि अबस्य हो कि यसले हामि बिचमा एउटा एकता को भावना चाँहि लेर्याउने छ र साथ मा हामि बिच मा राम्रो नेटओर्क ।त्यसैको लागि प्लिज केहि लेखिदिनु होला र यदि तपाइ सँग कसैको सम्पर्कमा यस स्कुल मा पढेका बिध्यार्थि छन भने यो धागो मा साथ दिन अनुरोध गरिदिनु होला। जदौं
Read Full Discussion Thread for this article