Posted by: miss_ me March 8, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
नमस्ते सप्पैलाइ :) हत्तेरिका!! आउनै नपाइरां म चै । हत्त न पत्त उता उधि'ट पानीको गाग्री पेटियाँनै छोडेर चौतारियाँ आकिम के रे । मजाओ शितल चौतारि बनिसक्यारे'च लौ भाइले राम्रो चौतारी बनाएच । सुखदुख हाँसोखुशी साटासाट गर्न हुने यो शितल नया चौतारीयाँ यउपल्टको धन्यवादको भागिदार हरिभाइ रहेछन । हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन यो सानो टुक्रा गनथन सहित आजकोलागि सप्पैलै गुड नाइट है त :)
Read Full Discussion Thread for this article