Posted by: Rahuldai March 8, 2007
"An Unfortunate Love "
Login in to Rate this Post:     0       ?        
उनी को हुन ? खुल्दुली लाग्छ नै । यती गहिरो माया अनि सँग सँगइ घाउहरु, न भोगेका र नदेखेकाले शायद नै सिर्जना गर्न सक्दछ, यो मेरो अनुभव हो । कल्पना मात्र हो भने अझ बढी प्रशंसा लायक छ । जीवन माया र पीडा वडा सरल र मीठो सँग बुझ्नु भयो र लेख्नु भयो । बधाई छ । अस्तु!
Read Full Discussion Thread for this article