Posted by: hetterika!! March 8, 2007
चौतारी - भाग ४७
Login in to Rate this Post:     0       ?        
लौ राम्रो भ च, मामाले नि शहर देख्नि भए :) हैन ठु्ल्दाइ, अचाल चिलिमको त नामै लिनुन्न नि त किन हो, छोड्देको हो कि क्या हो? यामे, हाम्रा पालाँ त निन्द्रा लाएन भने किताब खोल्थिम क्यारे, अनि त निन्द्रा ला को नि पत्तै नभई ब्यान हुन्थो। :)
Read Full Discussion Thread for this article