Posted by: Rahuldai March 8, 2007
GIRIJA WARNS TO KICK PRACHADA
Login in to Rate this Post:     0       ?        
यहीँ कतै यिनै गिरिजाको मृत्यु कामना को सन्देश छपेको छ । पहिलो धागो देख्दै छु, गिरिजा लाई गाली नगरेको । मेरो आग्रह पनि त्यती हो, मर्ने बेला भाको बुढोलाई के साह्रो गाली नगर्नु नि । हिजो को गल्ती सच्याउने प्रयास मा छन । यो सम्चारले जीवन को अन्त्यमा केही गरेर जानु पर्दछ भन्ने ज्ञान पलाएको जस्तो छ । संक्रमण काल को तरल राजानैतीक अवस्थालाई अहिले सम्मा दुर्घट्ना मा पारेको छैन, गिरिजाले। रोगि छ, त्यस्मा अझ जन्डिस् थपिएको छ। त्यो भन्दा चर्को माकुनेको गाली छ। सहेको छ बुढा ले। छोरि भतिजाको किच् किच् छ, चैते नेताको बिगबिगी छ। दरबार् ले तलवार् सोझ्याएकै छ, भारतको कुदृष्टि गढेकै छ। मधिशेले दिक्क पारेको छ, जनजातिले प्याक प्याक् पारेछ। धन्न गिरजा बाचेको छ।
Read Full Discussion Thread for this article