Posted by: Rahuldai March 8, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
तारेमाम्, मन्तयक ला?
हिजो हिउं,
आज भए छ निहुं
बाटो अलि हिलो,
आउनलाई भयो ढिलो
मिस को कबिता दामी छ। चित्रेको कुरा मनासिब् छ। ह्यारि को कुरा गजब् छ।ठुलीको बोली ठीक भए छ ।
समाचार यती हो । जय नेपाल । जय शम्भू ।