Posted by: highvoltage March 8, 2007
"An Unfortunate Love "
Login in to Rate this Post:     0       ?        
स्याटलाइट्ज्यु धेरै पछि मन भित्रैबाट कसैको प्रसंशा गर्दैछु ।तपाईंले सारा कवितामा आफ्नो कथा त भन्नु भो तर धेरैको पिडा र वेदनासंग यि भावहरुको मेल खान्छ ।जुन् गहिराइमा डुबेर लेख्नु भएको छ त्यो हृदयलाइ मेरो सलाम! अस्तु:
Read Full Discussion Thread for this article