Posted by: MR_TRUTH March 8, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
यो पिरेब्रोले पनि कस्तो कुरा नबुझ्या, त्यो लोकसेवा नै त हो नि समस्या को जड्, नेपाली मात्र लेखेर हुन्छ र? त्यहाँ त सुद्द नेपाली को जरुरत हुन्छ ।अब भन्नोस् जस्को मदर टङ नेपलि होइन तिनिहरुले कसरि सुद्द लेख्ने? यसैको कारण त बाहुनहरु (जस्को केहि दोश छैन)धेरैले सर्कारि जगिर पड्काएका छन । अब आमृकामा सय थरि जात भए त त अर्कै कुरा हुन्थ्यो याहा, फेरि बिदेशिले याहाको नियम बदल्ने कुरा पनि भएन | तर तराइबासिहरु बिदेशि होइनन नि नेपालमा? सुद्द नेपालि न आए पनि यदि उस्को बुद्धि उत्कृश्ट छ भने किन रोक्ने अरु जातिय भाइहरुलाइ सर्कारि जगिर खान? कुनै अरु तरिकाले नापतौल गर्नुपर्यो।।त्यो लोकसेवाको मापदन्डमा धेरै त्रुटिहरु छन जस्ले गर्दा नेवारले ब्यापारि, तराइबासिले कृषक, राइ गुरुङ् लिम्बु ले लाहुरे, बाहुन क्षेतृ ले जागिरे बाकि सबै अभागि जस्तो सन्कुचित जातिय तक्मा भिरनु परेको छ । राष्ट्री य भाषा नेपाली नै हुनुपर्‍यो सजिलोको लागि तर गासबास को लागि पनि नेपाली भाषा नै सुद्द जान्न पर्‍यो भन्नु त भएन । यत्त्रो आन्दोलनहरुको जड्को एउटा कारण अनि कत्रो बाहुन छेत्री माथिको लान्छनाको जड् यही लोकसेवा नै हो । बहु भाषाले पनि समस्या समाधन् हुदैन। ------------------------------------------------------------------------------------------ तराई_बासी, तपाईंको कुरा धेरै स हि हो तर अरुले तुक्ष्य लेखाँदै मा त्यो भारतीय एड को कुरा नगरौ त्यसमा उन्को स्वार्थको गन्ध छ नत्र खुलेआम कालापानीमा मिचेर बसदैन थियो, यो एड होइन भारतीय जबर्जस्ती को पैचो हो, नेपालको सार्वभौमिकता लाइ सम्मान गरुन्, एड जरुरी छैन,नेताहरुलाइ होलान
Read Full Discussion Thread for this article