Posted by: marconi March 8, 2007
मेक्सिकनसँग भेट
Login in to Rate this Post:     0       ?        
दुइटा कुराले मलाई सधै सोच्न बाध्य बनाउँछ- १)मेक्सिकनहरु किन नेपाली जस्तै देखिन्छन? २) मेक्सिकनहरु अरु मेक्सिकनलाई भेट्दा किन 'हे अमिगो' भन्छन् ? हिजो मेरो एउटा घटना घट्यो। मेरो एरियामा हिजो एउटा मेक्सिकनसँग भेट भयो। उसले मलाई पनि मेक्सिकन नै भन्ठानेछ। हाँस्दै हाँस्दै भन्यो- 'हे अमिगो....' मलाई त्यसरी मेक्सिकनमा बोलेपछि साह्रै रिस उठ्छ भन्या। अनि तिनीहरुलाई पनि जिस्काउन मैले नेपालीमा बोल्ने गर्छु। उसको जवाफमा मैले नेपालीमा भने - 'ख: माम पाखा' अमिगोले हाँस्दै भन्यो- ' ए, तपाईं पनि नेपाली.....'
Read Full Discussion Thread for this article