Posted by: panditji March 8, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
maile suneko chandani sha ko naam bata aaune geet kavita haru aru kunai ......Prasai ' naamko byaktile lekhne gareko re . रिजालको तलका हरफहरुले कसैलाइ ब्यंग्य् गरेको जस्तो पो देख्छु '......गल्ती यहाँको परम्पराको पनि हो जहाँ लेखन्दासले पनि आफूलाई लेखक भन्ने गर्छ गल्ती यहाँको प्रचलनको पनि हो जहाँ काम गर्छ एउटाले नाम र दामचाहिँ अर्काको भागमा पर्छ । मलाई थाहा छ र मलाई चिन्ने सबैलाई थाहा छ मजस्तो व्यक्तिले यस्ता कविता गीत लेख्नै सक्दैन कुनै तादात्म्य छैन म र मेरा रचनाबीच यो त्यसै पनि उहिले पत्ता लागिसक्नुपर्ने थियो ।....'
Read Full Discussion Thread for this article