Posted by: So_What March 7, 2007
Login in to Rate this Post:
0
?
नया US नागरिक ले आफो बाबा आमा लै कसरि US मा बोलाउने हो? सल्लाह पाम न साथि-भाइ हरु हो।।।। के के फारम भर्नु पर्ने हो? अग्रीम धन्यबाद् छ है