Posted by: once in a while March 7, 2007
राजालाइ मेरो दुइ शब्द।
Login in to Rate this Post:     0       ?        
maddog र bathroomcoffee हरु राजालाई भ्रस्ट नेताहरु संग तौलिएर, राजा भन्दा त प्रजातंत्र खराब भन्न खोज्दै छन्। लौ माने, नेताहरु भ्रस्ट भए, तर ज्ञानेद्रले आफू राजा हुनासाथ् दरबारको भत्ता ११ करोड बाट छ गुणा बढी, ६६ करोड किन पुर्याउन परेको नि? ति राजालाई सरकारले त्यत्रो भत्ता दिने भएपछि किन त्यत्रो संपत्ती पनि राख्न परयो? किन कहिले आफ्नो समपत्तीमा कर तिरेनन्? राजालाई देश र जनता प्रति त्यत्रो माया छ भने र भ्रस्ट नेताहरु भन्द अलिकति पनि असल् हुं भन्ने लाग्छ भने किन केही त्याग गर्न सक्दैनन? छोडि देऊ नारायणिहिटि, छोडिदेउ राजा बिरेद्रका सम्पत्ती हरु। राजा र नेताहरुमा केहि फरक त हुन परयो।
Read Full Discussion Thread for this article