Posted by: Nepe March 7, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
"अंश" लाई "सम्पूर्ण" को अंग र "सम्पूर्ण" लाई "अंश" को श्रोत देख्न नसकेको अक्षमता पो देख्छु म ता । आफूलाई जति विभाजन गरे पनि ती सबै आफै हुन् र अपृथक छन् भन्ने हेक्का नराखेका । अथवा कमजोर अंश/अवतार को उत्तरदायित्व स्वीकार गर्न हिचकिचाएका हुन् । यो त भन्ने कुरा मात्र हो । यथार्थ चाही के हो भने एउटा कविता लेखिदिएका हुन् कविज्यूले, बस् ।
Read Full Discussion Thread for this article