Posted by: pire March 7, 2007
Can someone shoot these people along with the Maoists?
Login in to Rate this Post:     0       ?        
डेन्जर बिरादर, कुरो सोर्‍है आना सहि हो। तर तपाईको टाइटल पढ्दा अलिक गल्ति लाग्यो। तपाइको भनाइ अनुसार त यिनीहरु माओइस्ट हैन जस्तो गर्नु भा'छ। तर यिनीहरु नै माओबादीहरु हो। देख्नु भएन अस्ति सम्म यो सोसाइटिको मेम्बर भनेर हिड्ने हरि रोक्का अहिले सांसद सदस्य भा'को? कोहिकोहि लाई प्रजातन्त्र प्रति कति वितृष्णा छ भने हिजो सम्म राजको चाटे र आज माओबादीको चाट्दै छन। हो देवेन्द्र राज पाण्डेब्रो को कुरो गरेको। बिचाँ एकपटक डेमोक्र्याट पनि भैटोपलेर अर्थमन्त्री खा'थे। शूटै गर्न पर्छ त भन्दिन, तर यि बुढा नातीनातिन खेलाएर बसे वा स्कुलतिर पढाउन गए बरु देशले केहि माखो मार्थ्यो कि।
Read Full Discussion Thread for this article