Posted by: pire March 7, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
तराईमा पहिले पनी भारतमा बसेर आएर गुण्डागर्दि गर्ने हरु थिए, पछि पनि हुनेछन। बिरप्पनले राजनितीको रंग ओड्याजस्तै यिनीहरुले अहिले राजनीतिको राग अलाप्या हो। बस। यो गूण्डाहरु हद्द भए दस जना छ। पुलिसले समातेर छाला काढेपछि यो फुर्ती सबै सेलाउँछ। पहाडियाहरु यिनीहरु जस्तो असहिष्णु हैनन। पागल कुकुरले आफुलाई टोक्न आयो भनेर आफु पनि टोक्न जाने कुरो आउछ र?
Read Full Discussion Thread for this article