Posted by: chinde March 7, 2007
राजालाइ मेरो दुइ शब्द।
Login in to Rate this Post:     0       ?        
किसुनजिले भने जस्तै हाम्रा राजा लोभि भए,उनैलाइ व्यापार् गर्नु पर्ने,उनैलाइ सारा देश आफ्नो नाममा पार्नु पर्ने।यदि, राजा बिरेन्द्रको मृत्यु पछि उनका नाम भएका सम्पत्ति गरिब जनता र विकाशका लागि खर्च गरेको भए आज देशले यस्तो छाडा आतन्क भोग्ने पर्ने थिएन धेरैनै राम्रो कुरा हो देश को हितमा कुरा गर्नु पर्दा
Read Full Discussion Thread for this article